TV Shows/News

नेपाल आइडलको अडिसन सुरु

भैरहवा : विश्वचर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको दोस्रो सिजनको पहिलो अडिसन मंगलबार भैरहवाबाट सुरु भएको छ। भैरहवाको अञ्चलपुरस्थित जेसिज किन्डर गार्डेन हाइस्कुलको प्रांगणमा नेपाल आइडलको अडिसन हुँदैछ। भैरहवामा अडिसन सकिएपछि क्रमशः धनगढीमा चैत ११ गते, हेटौंडामा वैशाख ३ गते, धरानमा वैशाख ८ गते, पोखरामा वैशाख १४ गते नेपाल आइडलको अडिसन हुने आयोजकले जनाएको […]