Technology

नेपाल टेलिकमको मोबाइल फोन देशभर अवरुद्ध

काठमाडौँः सरकारी सेवा प्रदायक नेपाल टेलिकमको मोबाइल फोन सेवा देशैभर अवरुद्ध भएको छ । बिहीबार बिहान सात बजे पछाडिबाट देशैभरीको मोबाइल सेवा ठप्प भएको हो । नेपाल टेलिकमको नेट्वर्कबाट फोन नलाग्ने तथा एसएमएस पनि नजाने समस्या देखिएको छ । फोन अवरुद्ध भएको बारेमा नेपाल टेलिकमका अधिकारीहरुसँग पनि सम्पर्क हुन सकेको छैन । एनटिसीको सिस्टममा बारम्बार […]

Technology

रोबोट सोफिया बुधबार नेपाल आउने

काठमाडौं – साउदी अरेबियाकी नागरिक रोबोट सोफिया बुधबार नेपाल आउने भएकी छिन्।संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको  एक कार्यक्रममा सहभागिताका लागि सोफिया नेपाल आउने लागेकी हुन्। विज्ञान तथा प्रविधिको विकासले देश विकास पुर्‍याउने भूमिकाबारे उक्त कार्यक्रम केन्द्रित रहने बताइएको छ। हङकङको ह्यान्सन कम्पनीले बनाएको उक्त रोबोटलाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको थियो। रोबोट सोफियाले आमा बन्ने चाहना […]

Movie Technology

क्यान इन्फोटेकमा लिलिबिलिको स्टल (भिडियो सहित)

काठमाडौं – प्रदिप खड्का सहित चलचित्र ‘लिली बिली’ को टोली भृकुटीमण्डप स्थित नेपालको सबैभन्दा ठूलो प्राविधिक मेला ‘क्यान ईन्फो टेक’मा उपस्थित थिए। प्रदिप खड्का अभिनित आगामी चलचित्र ‘लिली बिली’को प्रचारप्रसारका लागि क्यान इन्फोटेकमा टोली पुगेका थिए। ठूलो फ्यान संख्या रहेको अभिनेता प्रदिप खड्कालाई उँहाका फ्यानहरुले अटोग्राफ र फोटोका लागि पुरै घेरेका थिए। सो दिन प्रदिप […]

Technology

हराएको एन्ड्रोइड फोन पत्ता लगाउने उपाय

तपाईंले चलाएको एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्ट मोबाइल फोन अकस्मात हरायो । मोबाइल फोन त हरायो नै, त्यसभित्र रहेका सम्पर्क नम्बरदेखि आफूले राखेका सुरक्षित डाटाहरूसमेत फोनसँगै हराउँदा जो–कसैलाई थप पीडा हुन्छ । यद्यपि आफूले कतै छुटाएको वा हराएको फोन कुन ठाउँमा छ भनेर आफैंले पत्ता लगाउन सकिन्छ । आफ्नो हराएको फोन आफ्नो कम्प्युटरको मद्दतले फेला पार्न […]

Technology

Facebook suffers an outage, FB messenger down

Its not just you Facebook messenger is down for many. Hundreds of users were left clueless when they found their favourite social network messenger/chatting service , Facebook messenger down due to a worldwide outage. The sudden worldwide outage occurred half hour ago and the reason of the outage is not known. Outage.report shows Both Facebook […]

Technology

Sophia, The First Robot Citizen, wants to have a baby

Everybody has heard stories about Sophia, the clever Artificial Intelligence-based humanoid robot, recently grabbed headlines when she went on to become the world’s first Android citizen of Saudi Arabia. Artificial Intelligence – Based Robot Sophia Says She Wants To Start A Family. Sophia is back in the news again. This time she has hinted that she […]

Technology

Lego robotics for kids now in Kathmandu

Nov 19, 2017-Kids in Technology(KITHUB), a robotics programme for kids aged eight and above, is conducting an introduction session for programmable Lego robotics, at their premises in Kupondole. The event introduces Robotics to kids using LEGO Mindstorm—a programmable robotics construction set that allows one to build, program, and command their own LEGO robots. LEGO MINDSTORMS […]

Technology

आइफोन एट प्लसको व्याट्री फूल्ने समस्या, एप्पलले भन्यो–अनुसन्धान गर्छौ…

दुई साता अघि बिक्री सुरु भएको आइफोन एट प्लसमा व्याट्री फूल्ने समस्या देखिएको रिपोर्ट सार्वजनिक भएको छ । जापान, ताइवान, ग्रीस, क्यानडा र चीनमा बिक्री भएको केही आइफोन एट प्लसको व्याट्री फूल्ने समस्या देखिएको हो । सिनेटले सार्वजनिक गरेको रिपोर्टमा एप्पलका प्रवक्तालाई उद्धृत गर्दै लेखिएको छ–हामी यो समस्याप्रति जानकार छौं र यसमा अनुसन्धान गरिरहेका छौं […]