Music

अन्जु पन्तको ‘नरुनु है’

गायिका अन्जु पन्तको नयाँ गीत सार्वजनिक भएको छ। ‘नरुनु है’ बोल रहेको यस अाधुनिक गीत भाद्र १९ गते सार्वजनिक भएको हो। अन्जु पन्तको स्वर रहेको यस गीतमा सन्तोष कटवाल र क्षितिज श्रेष्ठको लेखन रहेको छ भने सँगीत आतिफ खानको रहेको छ। यस गीतको छायांकन अर्जुन तिवारीले गरेका छन् र निर्देशन र सम्पादन दुवै भने विग्यान […]

Music

तिमी सँग टाइटल गीत

काठमाडौं। साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित आगामी चलचित्र ‘तिमी सँग’ को टाइटल गीत बुधवार सार्वजनिक भएको छ। ‘तिमी सँग’ बोल रहेको यस गीतमा माधुरी भट्टचार्य र राहुल मुखर्जीको स्वर रहेको छ। अन्नपूर्ण बेस क्याम्पमा छायांकन गरिएको यस रोमान्टिक गीतमा लेखु सहयात्रीको शब्द र राहुल मुखर्जीको सँगीत रहेको छ। ४ मिनेट ४८ सेकेण्ड लामो गीतमा अभिनेत आकाश श्रेष्ठ […]

Music

तिते पाते: डमरुको डण्डीबियोको नयाँ गीत सार्वजनिक

चलचित्र ‘पशुपति प्रसाद’ को सफलता पछि चर्चित बनेका कलाकार खगेन्द्र लामिछाने अभिनित नयाँ चलचित्र ‘डमरुको डण्डीबियो’ को पहिलो गीत सार्वजनिक भएको छ। ‘तिते पाते’ बोल रहेको यस गीतमा लोकप्रिय गायक काली प्रसाद बास्कोटाको स्वर रहेको छ। केही समय अघि खगेन्द्र लामिछानेले डण्डीबियो खेलिरहेको चलचित्र ‘डमरुको डण्डीबियो’ को एक पोस्टर सार्वजनिक गरेर नै सिनेमा नगरी तत्ताइसकेको […]

Music

प्रताप दासको नयाँ गीत रिलिज – तिम्रो स्वर | चलचित्र अनुराग

फाल्गुन २८, काठमाडौं। कम समयमै चर्चाको शिखरमा पुगेका नेपाल आईडल फाइनालिस्ट प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ। ‘तिम्रो स्वर’ बोल रहेको यस गीत चलचित्र अनुरागको दोस्रो गीत हो। ‘कान्छा दाई’ बोलको क्लब गीतको भिडियो सार्वजनिक गरेपछि यस चलचित्रको अर्को गीत ‘तिम्रो स्वर’ को भिडियो सार्वजनिक गरिएको हो। तर हाल भने गीतको भिडियो लिरिकल मात्र […]

Music

सान्नानी लाई भेट्न आउँदा: चलचित्र ‘भैरे’ को गीत सार्वजनिक

आगामी चलचित्र ‘भैरे’ को पहिलो गीत सार्वजनिक भएको छ। ‘सान्नानीलाई भेट्न आउँदा’ बोल रहेको यस गीतमा यम बराल, वसन्त सापकोटा र मेलिना राईको सुमधुर स्वर रहेको छ। तालको किनारमा समुन्द्रको बीच् (beach) झै बालुवा माथि पुरूषोत्तम प्रधानले छायांकन गरेका छन्। यस गीतमा प्रशस्त मात्रामा नेपालीपन देखिन सकिन्छ। नेपाली भाकाको यस गीतको भिडियो पञ्चेबाजाबाट सुरु हुन्छ। […]

Music

कृको गीत पनि अलमोडाले चोरी गरिएको

हाल सिनेमा हलमा लागिरहेको अनमोल केसी अभिनित चलचित्र ‘कृ’ को गीतमा चोरी गरिएको आरोप लागेको छ। ‘उकालीमा पछी पछी’ बोल रहेको ‘कृ’ को गीत भूवन केसी अभिनित पुरानो चलचित्र ‘सम्झना’ बाट प्रतिलिपि गरिएको आरोप छ। यस गीतको पुरानो भिडियोमा अभिनेता भुवन केसी र अभिनेत्री तृप्ति नाडकर रहेका थिए भने अहिले भुवन केसीको छोरा अनमोल केसी […]

Music

कान्छा दाई: चलचित्र अनुरागको नयाँ गीत सार्वजनिक

चर्चित नेपाल पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमद्वारा निर्मित नयाँ चलचित्र ‘अनुराग’ को पहिलो गीत आज सार्वजनिक भएको छ। कान्छा दाई बोल रहेको यस गीतमा तारा प्रकाश लिम्बु र ममता गुरुङको स्वर रहेको छ। सँगीत र शब्द पनि तारा प्रकाश लिम्बु र ममता गुरुङको क्रमशः रहेको यस क्लब गीतमा कार्टुन्ज क्रुजका सरोज अधिकारी तथा एलिजा […]

Music

जानी नजानी अन्मोल र आदितिले गरे यस्तो भुल (भिडियो हेर्नुस)

चलचित्र कृ को जानी नजानी बोलको गितको भिडियो आज सार्बजनिक गरिएको छ। उक्त गित स्कटल्याण्डमा छायांकन गरिएको हो। नायक अनमोल केसी र नायिका अदीति बुढाथोकी फिचरिंग गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका छन् । विशेष पाण्डेको संगीत रहेको गीतमा रोदित भण्डारीको स्वर तथा शब्द रहेको छ । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा द सपर […]

Music

भ्यालेन्टाइनमा आयो सागर आलेको यस्तो गित (भिडियो हेर्नुस)

काठमाण्डौ। ‘नेपाल आइडल’बाट चर्चाको शिखरमा आएका सागर आलेको स्वरमा रहेको नयाँ गीतको भिडियो रिलीज भएको छ । प्रेम दिवस नजिकिँदै गर्दा सागरको ‘मलाई किन तिम्रो माया’ बोलको प्रेममय गीत रिलीज गरिएको हो । राज खड्काको शब्द तथा संगीत रहेको गीतमा सागरको साथमा सुमिना लोको स्वर रहेको छ । सुवास नेपालको निर्देशन गरेको यस गीतको भिडियोमा […]

Music

केकी र नाजीर अब ‘राजा रानी’ पछि म्युजिक भिडियोमा

‘राजा रानी’ चलचित्रमा देखिएको केकी अधिकारी र नाजीर हुसेनलाई अब म्युजिक भिडियोमा देखिने भएको छ। काठमाडौंको हसनटारमा रहेको गुम्बामा बुद्ध थापाले सो म्युजिक भिडियो छायांकन गरेका छन्। विकास धमला सम्पादक रहेको उक्त म्युजिक भिडियोलाई ‘फाटेको जुत्ता’का निर्देशक निकेश खड्काले निर्देशन गरेका छन्। ‘तिम्रो दिलको साम्राज्यमा’ बोलको म्युजिक भिडियोमा नाजिरलाई सफ्ट रोमान्टिक अवतारमा प्रस्तुत गरिएको निर्देशक […]