Movie

‘शत्रु गते’को नयाँ गीत सार्वजनिक

बहुप्रतिक्षित चलचित्र ‘शत्रु गते’को नयाँ गीत आज सार्वजनिक भएको छ। ‘पिरतीको बर्को’ बोल रहेको यो गीतमा युवा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको हाँसी खेली रोमान्स देखाइएको छ। गायक काली प्रसाद बास्कोटाको स्वर रहेको यो गीतमा कम्पोज पनि उनी आफैले गरेका छन्। अर्जुन भट्टराई लिखित ‘पिरतीको बर्को’ गीत तथा प्रदिप भट्टराई निर्देशित भिडियो निकै […]

Movie Technology

क्यान इन्फोटेकमा लिलिबिलिको स्टल (भिडियो सहित)

काठमाडौं – प्रदिप खड्का सहित चलचित्र ‘लिली बिली’ को टोली भृकुटीमण्डप स्थित नेपालको सबैभन्दा ठूलो प्राविधिक मेला ‘क्यान ईन्फो टेक’मा उपस्थित थिए। प्रदिप खड्का अभिनित आगामी चलचित्र ‘लिली बिली’को प्रचारप्रसारका लागि क्यान इन्फोटेकमा टोली पुगेका थिए। ठूलो फ्यान संख्या रहेको अभिनेता प्रदिप खड्कालाई उँहाका फ्यानहरुले अटोग्राफ र फोटोका लागि पुरै घेरेका थिए। सो दिन प्रदिप […]

Movie

लिलिबिलीको गित “इज इट लब” दोस्रो पटल ट्रेन्डिङमा

अहिले चलचित्र लिलीबिलीको चौतर्फी चर्चा भैरहेको छ । प्रदिप खड्का, जसिता गुरुङ, अनुप बिक्रम शाही र प्रियन्का कार्की अभिनित यस चलचित्रको ‘इज इट लभ’ बोलको गीत माघ १ गते रिलिज भएको थियो । ‘इज इट लभ’ रिलिज भएको २४ घन्टामै  युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आएको थियो । रिलिज भएको दुई दिनमै उक्त गीतले १ मिलियन […]

Movie

पद्मावत : कस्तो बन्यो चलचित्र?

सन् १५४० को मालिक मुहम्मद जयसी लिखित कवितामा आधारित ‘पद्मावत’मा संजय लीला भन्सालीले आफ्नै स्वाद र व्याख्या थपेका छन्। यसले यसको विवादलाई अनर्थ बनाइदिन्छ। भन्सालीले आफ्नो मन पर्ने दुई प्रख्यात लीड – दिपिका पादुकोण र रणवीर सिंह लाई लिएका छन्, साथै कहानीको तीन पात्र पुरा गर्न शाहिद कपुरलाई पनि थपेका छन्। संजय लीला भन्सालीले आफ्नो […]

Movie

शौगातले बजाए पन्चेबाजा तर को संग ? ( हेर्नुस भिडियो)

राजेश शाहीको निर्माण , घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्र ‘पन्चेबाजा’को ट्रेलर आज सार्बजनिक गरिएको छ । दरबारमार्ग स्थित क्युज सिनेमामा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेल​र​ सार्वजनिक गरिएको हो। चलचित्रमा शौगात मल्ल, कर्मा , बुद्धि तामाङ ,जश्मिन श्रेष्ठ , बिमला गिरि , राजेश शाही आदि कलाकारहरुको मुख्य भुमिका रहेको छ। चलचित्रमा संगीत काली प्रसाद बास्कोटा […]

Movie

शौगातले बजाए पन्चेबाजा तर को संग ? ( हेर्नुस भिडियो)

राजेश शाहीको निर्माण , घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्र ‘पन्चेबाजा’को ट्रेलर आज सार्बजनिक गरिएको छ । दरबारमार्ग स्थित क्युज सिनेमामा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेल​र​ सार्वजनिक गरिएको हो। चलचित्रमा शौगात मल्ल, कर्मा , बुद्धि तामाङ ,जश्मिन श्रेष्ठ , बिमला गिरि , राजेश शाही आदि कलाकारहरुको मुख्य भुमिका रहेको छ। चलचित्रमा संगीत काली प्रसाद बास्कोटा […]

Movie

पर्दा पछाडिको हिरो – सुरेन्द्र पौडेल

सुरेन्द्र पौडेल सम्पादक, निर्देशक र लेखक हुन्। पौडेलले दर्जनभन्दा बढी नेपाली चलचित्रहरूमा आफ्नो योगदान दिइसकेका छन्। यिनी अहिले सम्म एउटा चलचित्रमा लेखक, दुई वटा चलचित्रहरुमा निर्देशक र १६ वटा चलचित्रहरुमा सम्पादक बनिसकेका छन्। लोकप्रिय चलचित्र प्रेमगीत, लुट २, होस्टेल, जेरी लतायत गाजलुहरु पौडेल आफैले सम्पादन गरेको हो। यसरी आफ्नो कला निकै चलचित्रहरुमा प्रस्तुत गरिसकेका छन्। […]

Movie

पघ्मवात भोली प्रदर्शन हुने पक्का तर

पघ्मवात छायंकन देखि प्रदर्शन मिति सम्म अौत्याधिक चार्चामा अाएको छ।यस चलचित्रमा समेटिएको विषयवस्तुले भारतिय सस्कृतिमा असर पुग्ने भएकोले कर्नी सेना साथै युवा युवती र महिलाहरु समेत विरुध्वमा उत्रेका छन्। चलचित्रमा रन्भिर सिंह,दिपिका पादुकोन र साहिद कपुर मुख्य भुमिकामा देख्न पाइन्छ।चलचित्रमा सस्कृतिलाई असर पुग्ने दृश्य फालेर जनवरी २५ विहिबार बाट प्रदर्शन हुने पक्का भएको छ।तर कर्नी […]

Movie

कस्तो बन्यो कान्छिको ट्रेलर (भिडियो हेर्नुस)

दयाह्याङ राई तथा स्वेता खड्का अभिनित चलचित्र कान्छी को ट्रेलर आज काठमाडौमा एक पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । लामो समय पश्चात कान्छि मार्फत रजतपटमा उदाउन लागेकी खड्का समाज सेवामा पनि उतिकै सम्लग्न छिन् । कॉहा भेटिएला,कोहिनुर बिगतमा उनले अभिनय गरेका सफल चलचित्र हो । फागुन ४ लाई रिलीज मिती तोकेको ट्रेलर पनि दर्शक […]

Movie

सरोजले नचाए धमलाको पत्नी एलिजालाइ

सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र अनुरागको यति बेला गीतको छायाङ्कन भइरहेको छ ।ताराप्रकाश लिम्बुको सङ्गीतमा ताराप्रकाश र ममता गुरुङको स्वरमा रहेको ’कान्छा दाइ गाना बजाइ देऊ न’ बोलको हाल छायाङ्कन भइरहेको छ । भिडियाको कोरियोग्राफी विक्रम स्वारले गरेका छन् । सत्यराज चौलागाईँको निर्देशन रहेको चलचित्र ‘अनुराग’मा एलिजाको अपोजिट समुन्द्र पण्डित […]