Kollywood

अमेरिका बोइज ट्रेलर सार्वजनिक: शहरबाट अमेरिका बोइज

वैशाख ३०, २०७५ | प्रनिश खड्गी काठमाडौं। बहुप्रतिक्षित चलचित्र ‘अमेरिका बोइज’ को ट्रेलर सार्वजनिक भएको छ। चलचित्र आइतवार सार्वजनिक गरिएको हो। चलचित्र इन्टरटेन्मेन्टले भरिएको छ। एक पात्र, पानप्रेमी; तन्नु खान। अनी घरमा अमेरिका जाने भनेर ढाँटेका तीन युवक, हराएको सुटकेस र पान। सुटकेसमा के थियो, त्यो त पूरा चलचित्र हेरेर थाहा हुन्छ तर चलचित्रमा एक […]

Entertainment Kollywood

राष्ट्रिय प्रतिभाको खोजीमा चलचित्र ‘हैरान’ टोली

वैशाख १५, २०७५ काठमाडौं। जेठ ४ गते बाट रिलिज हुन लागेको चलचित्र ‘हैरान’का टोलीले अहिले भने राष्ट्रिय प्रतिभाको खोजीमा नयाँ अभियान सुरु गर्न लागेका छन्। अवसरको पर्खाइमा रहेको देशका गोप्य प्रतिभाशाली व्यक्तिहरुको खोजी गर्दै प्रतिभालाई मौका दिदैँ यो अभियान सुरु गरेको हो। देशका विभिन्न भागमा खोजी गर्ने यस ‘राष्ट्रिय प्रतिभाको खोजी’ अभियान यही आउदो २० […]

Kollywood

डमरुको डन्डिबियो अब हलमा

काठमाडौं : नेपाली चलचित्रमा खेलकुदका विषय त्यति उठाइँदैन । लोकप्रिय खेल र स्टार खेलाडीको कथा केही मात्रामा आएका छन् । यही परिवेशमा अभिनेता खगेन्द्र लामिछानेले लोप हुन लागेको नेपाली मौलिक खेल डन्डिबियोमाथि स्क्रिप्ट तयार पारे । फिल्म तयार भयो । अब चलचित्र वैशाख २१ देखि प्रदर्शनमा आउने भएको छ । नेपालको मौलिक खेल डन्डिबियोलाई आधार बनाएर […]

Kollywood

बेबि आई लव यु: ट्रेलर सार्वजनिक

वैशाख ०९, २०७५ | प्रनिश खड्गी काठमाडौं। लामो समय अघि डान्स क्रु; कार्टुन्ज क्रु अभिनित सुपरहिट गीत ‘कान्छी मायालु’ सार्वजनिक गरेर चर्चामा आएको चलचित्र ‘बेबि आई लव यु’ को ट्रेलर वैशाख ६ गते बिहीवार सार्वजनिक भएको छ। चलचित्रको नामले नै प्रष्ट हुन्छ, चलचित्र प्रेम कथामा आधारित छ र यस चलचित्रमा पनि प्रेम कथामा हुने सामान्यतया […]

Kollywood

अमेरिका बोइज; यो अमेरिकामा ऊट कहाँबाट आयो?

चैत्र ५, २०७४। काठमाडौं। अागामी चलचित्र ‘अमेरिका बोइज’ को टिजर सार्वजनिक भएको छ। चलचित्र आइतवार सार्वजनिक गरिएको हो। चलचित्र इन्टरटेन्मेन्टले भरिएको छ। एक पात्र, पानप्रेमी; तन्नु खान। अनि अमेरिकाबाट फर्केका तीन युवक, हराएको सुटकेस र पान। सुटकेसमा के थियो, त्यो त पूरा चलचित्र हेरेर थाहा हुन्छ तर चलचित्रमा एक टोली त्यसैको पछि हुन्छ।‌ यसै सिलसिलाको […]

Kollywood

नेप्टे: दयाहाङ राईको नयाँ चलचित्रको ट्रेलर सार्वजनिक

फाल्गुन २८, काठमाडौं। लोकप्रिय अभिनेता दयाहाङ राई आफ्नो अर्को चलचित्र लिएर आएका छन्। ‘नेप्टे’ नाम रहेको चलचित्रको ट्रेलर आज सार्वजनिक भएको छ। नेप्टे नामक पात्र निर्वाह गरेका अभिनेता दयाहाङ राई, यस चलचित्रमा भिलेनको रुपमा देखिएका छन्। एक्सन, प्रेम र कमेडीले भरपुर यस चलचित्रमा एउटा प्रेमको लागि दाईभाई नभनी सबै जुधीरहेको हुन्छ। चलचित्र ‘नेप्टे’ मा सामाजिक […]

Kollywood

साम्राज्ञी को सँग? | तिमी सँग

फाल्गुन २७, काठमाडौं। विभिन्न कारणले चर्चामा रहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फेरि चर्चामा रहन अर्को विषय आएको छ। त्यो विषय भने शाह अभिनित बहुप्रतिक्षित चलचित्र ‘तिमी सँग’ को रहेको छ। यस चलचित्रको ट्रेलर आज सार्बजनिक भएको छ। ट्रेलरको आधारमा, चलचित्रमा लव ट्रयाङ्गल हुनेछ। चलचित्रमा अभिनेता नाजिर हुसेनले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई मन पराएको हुन्छ, तर […]

Kollywood

प्रदिप खड्काको लिली बिलीको ट्रेलर सार्वजनिक

फागुन २२। थोरै समयमै चर्चित तथा लोकप्रिय नेपाली अभिनेता प्रदिप खड्का अभिनित चलचित्र ‘लिली बिली’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर चाव्हलस्थित केएल टावरमा राखिएको ‘लिली बिली’ को ट्रेलरको विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो। ट्रेलरको आधारमा चलचित्रमा अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङको भेट हुन्छ र कहानी सुरु हुन्छ। तर बिचमा अभिनेता अनुप विक्रम […]

Kollywood

विपिन कार्कीको नाका: कस्तो छ चलचित्र?

फागुन १९, ललितपुर। अभिनेता विपिन कार्कीको मूख्य भूमिका रहेको चलचित्र ‘नाका’ हिजो शुक्रवारदेखि देशभर प्रदर्शनमा आएको छ। दुई राष्ट्रबीचको नाकामा अवैध रुपमा हुने तस्करीलाई कथाको रुपमा प्रस्तुत गरिएको छ। यस चलचित्र भने नेपाल-चीनको नाका‌मा हुने मानवतस्करीलाई केन्द्रित गरेर बनाइएको छ। अभिनेता विपिन कार्कीले यस चलचित्रमा गोल्डी डन नामक गुण्डा नाईकेको भूमिका निर्वाह गरेको छ। गुण्डागर्दी […]

Entertainment Kollywood

अभिनेता-अभिनेत्रीको स्टार भ्यालुमा पाँच गुणा अन्तर

काठमाडौं : काम लगभग समान नै हो। अझ गीत, पोस्टर र ग्ल्यामरका कुरा गर्ने हो भने चलचित्रमा अभिनेताभन्दा अभिनेत्रीलाई नै बढी एक्सपोज गराइन्छ, प्रचारमा ल्याइन्छ। तर, पर्दामा देखिने तिनै स्टार अभिनेता-अभिनेत्रीको स्टार भ्यालुमा भने चलचित्र निर्माणको सुरुआतदेखि अहिलेसम्म नै पाँच गुणाभन्दा बढी अन्तर छ। जति बेला अभिनेताले एउटा चलचित्रका लागि एक लाख रुपैयाँ पारि श्रमिक पाउने […]