Awareness

बुद्ध नेपालमा जन्मेका थिए भन्दैमा पुग्छ ?

हामीलाई दुई कुरामा बडो गर्व छ– बुद्ध र हिमाल । यी दुवै गौरवका विषय हुन् । अतः यी दुवैका प्रति नेपाली अभिमान स्वाभाविक पनि हो । तर, नढाँटी भन्ने हो भने हिमालका विषयमा हाम्रो जानकारी, हाम्रो अभिमानको तुलनामा निक्कै होचो छ । हामीमध्ये अधिकांशलाई नेपालका हिमाली शिखरहरूको तस्बिर देखाइए, विरलै चुचुराको नाम मात्र भन्न सक्छौं । ‘सगरमाथा हाम्रो सान, हाम्रो […]

Awareness

ओई हात काँ!

होलीको माहोल थियो । ठमेलको काठमाडौं गेस्ट हाउस नजिकै दुई जना विदेशी पर्यटक रमाइलो मान्दै रिक्सामा आइरहेका थिए । दुवैको शरीर होलीको रङले छपक्कै रंंगिएको थियो । केही पर पुगेपछि होली मनाउँदै हिँडेको एक समूह उनीहरु नजिकै आए । रङ छ्याप्दा त उनीहरु रमाएकै थिए । ह्याप्पी होली…भन्दै खुसी साटिरहेका थिए तर उनीहरुको खुसीको समय […]