खेलकुद

सन्दीप आईसीसी विश्व ११ टोलीमा

काठमाडौँ — नेपाली युवा स्पिनर सन्दीप लामिछाने विश्व ११ टोली बाट लर्डसमा खेल्न छानिएका छन् । आईसीसी विश्व ११ र वेस्ट इन्डिजका बीच विशेष सहयोग ट्वान्टी–२० खेल मे ३१ मा एतिहासिक इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुदैंछ । त्यसैका लागि सन्दीप पनि विश्व ११ को टोलीमा परेको विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले बुधबार जनाएको हो। गत […]

Kollywood

अमेरिका बोइज ट्रेलर सार्वजनिक: शहरबाट अमेरिका बोइज

वैशाख ३०, २०७५ | प्रनिश खड्गी काठमाडौं। बहुप्रतिक्षित चलचित्र ‘अमेरिका बोइज’ को ट्रेलर सार्वजनिक भएको छ। चलचित्र आइतवार सार्वजनिक गरिएको हो। चलचित्र इन्टरटेन्मेन्टले भरिएको छ। एक पात्र, पानप्रेमी; तन्नु खान। अनी घरमा अमेरिका जाने भनेर ढाँटेका तीन युवक, हराएको सुटकेस र पान। सुटकेसमा के थियो, त्यो त पूरा चलचित्र हेरेर थाहा हुन्छ तर चलचित्रमा एक […]

देश

झन्डाको अपमान

काठमाडौँ — आफूलाई राष्ट्रवादी भन्न रुचाउने प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना नयाँ वर्ष २०७५ को उपलक्ष्यमा राराको किनारबाट देसवासीका नाममा सम्बोधन गर्ने क्रममा राखिएको राष्ट्रिय झन्डा लत्रेर भुईं छोएको थियो । यसरी राष्ट्रिय झन्डाले भुईं छुनु भनेको अत्यन्तै अपमान हो । यसको चौतर्फी आलोचना भएको थियो तर ओली सरकारले औपचारिक रूपमा कुनै जवाफ दिएन अर्थात् जनभावनालाई […]

देश

क्लिंकर बोकेका २ वटा ट्रकमाथि आगजनी

वैशाख ३०, २०७५ – धादिङको धुनिवेशी नगरपालिकाको धार्के बजारमा क्लिंकर बोकेका २ वटा ट्रकमाथि आगजनी भएको छ । बन्दका क्रममा चलाएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय नम्बरप्लेटका २ वटा ट्रकमाथि आज बिहान ३ बजे आगजनी भएको हो । ती ट्रकले मंगलम सिमेन्ट उद्योगका लागि भारतबाट क्लिंकर ल्याएका थिए । भारतसँग नेपालले गरेको […]

राजनीति

मोदीलाई काठमाडौंमा पनि साँचो बुझाइने !

काठमाडौं : काठमाडौं महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार महानगरको कलात्मक साँचोको प्रतिक दिने भएको छ। दुई दिने नेपाल भ्रमणका क्रममा मोदीलाई मेयर विद्यासुन्दर शाक्यले नागरिक अभिनन्दनका क्रममा ‘काठमाडौंको कलात्मक साँचो’ हस्तान्तरण गर्ने भएका हुन्। शाक्यले नागरिक अभिनन्दन पत्र वाचन गरी मोदीलाई उक्त पत्र प्रदान गर्नेछन्। साँचो पाएपछि मोदी काठमाडौं महानगरभित्र जहिले आउँदा पनि आफैं खोली […]

समाज

जानकी मन्दिरमा सर्वसाधरणलाई प्रवेश निषेध

जनकपुरधामः जानकी मन्दिरमा सर्वसधारणलाई प्रवेश निषेध गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुर आएर दर्शन नगरुन्जेलका लागि जानकी मन्दिरमा सर्वसाधरणलार्य प्रवेश निषेध गरिएको हो । विहीबार दिउँसो १२ बजेदेखि मन्दिरको सम्पूर्ण ढोकाहरु बन्द गरी सर्वसाधारणलाई पूजाअर्चना गर्न निषेध गरिएको हो । अब भीआईपी, सुरक्षा अधिकारी र स्वीकृति प्राप्त सञ्चारमाध्यका प्रतिनीधिहरुले मात्र मन्दिरमा प्रवेश पाउने भएका […]

समाज

जबरजस्ती धर्म परिवर्तन गराउने तीनजना* चर्चबाटै समातिए

काठमाडौँ:  प्रहरीले जबरजस्ती धर्म परिवर्तन गराउँदै हिँडेका तीनजना* महिलालाई चर्चबाटै पक्राउ गरेको छ । महागरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौँको नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित चर्चबाट तीनजना* महिलालाई पक्राउ गरेर हिरासतमा लिएको हो । पक्राउ पर्नेहरुमा जबरजस्ती क्रिश्चियन धर्म अँगाल्न लगाउने कास्कीको मच्याङ्गकोट गाउँपालिका–९ घर भई नागार्जुन नपा–४ बस्ने ४९ वर्षीया सुमित्रा गौली, भरतपुर महानगर–१६ घर भएकी ४२ […]

Bollywood Entertainment

‘ब्रह्मास्त्र’ का को-स्टारहरु आलिया भट्ट, रणवीर कपुर सँगै डिनरमा। हेर्नुस तस्बिरहरु

वैशाख २२, २०७५ | प्रनिश खड्गी काठमाडौं। आलिया भट्ट र रणवीर कपुरको आगामी कल्पनात्मक नाटक ब्रह्मास्त्र का कारण सुटिङमा व्यस्त छन् र दुईले आफ्नो व्यस्त सेडुलबाट सँगै डिनरका लागि केही समय निकाले। बिहीवार, यी दुईसँगै चलचित्रको निर्देशक र रणवीरको मिल्ने साथी, अायान मुखर्जी र निर्माता करण जोहरले पनि साथ दिएका थिए। अालियाले ब्रिजी फूलको बुट्टा भएको […]

Music

अन्जु पन्तको ‘नरुनु है’

गायिका अन्जु पन्तको नयाँ गीत सार्वजनिक भएको छ। ‘नरुनु है’ बोल रहेको यस अाधुनिक गीत भाद्र १९ गते सार्वजनिक भएको हो। अन्जु पन्तको स्वर रहेको यस गीतमा सन्तोष कटवाल र क्षितिज श्रेष्ठको लेखन रहेको छ भने सँगीत आतिफ खानको रहेको छ। यस गीतको छायांकन अर्जुन तिवारीले गरेका छन् र निर्देशन र सम्पादन दुवै भने विग्यान […]

देश

मोदीको स्वागतको दिन सार्वजनिक बिदा (प्रदेश नं. २)

महेन्द्रनगर (धनुषा): भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन वैशाख २८ गते प्रदेश नं. २ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश नं. २ मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारतीय प्रधानमन्त्री मोदी आउने दिन प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयाँलले जानकारी दिए । जनकपुरमा सम्बोधन गर्ने भारतीय प्रधानमन्त्री […]