समाचार

बट्टाई र अन्डा बेचेर मासिक ४० हजार

हेटौंडा : बट्टाई र अन्डा बेचेर एक युवाले मासिक ४० हजार रुपैयाँ आम्दानी गरिरहेका छन् । हेटौंडा–४ चिसापानीका युवा प्रकाश सुवेदीले हेटौंडामा पहिलो पटक बट्टाई फार्म सञ्चालन गरेका हुन् । कुखुराको तुलनामा धेरै प्रोटिन भएकाले मासु तथा अन्डाका लागि राम्रो मानिएको बट्टाईका दैनिक चार सय अन्डा उत्पादन भइरहेको फार्म सञ्चालक सुवेदीले बताए । विदेश जाने तयारी […]

Hollywood

डेडपुल २: एक्सन र जोक्सले भरिपूर्ण

सन् २०१६ को‌ सफल चलचित्र ‘डेडपुल’ पछी सन् २०१८ मा यस चलचित्रको सिक्वेल ‘डेडपुल २’ आएको छ। पछिल्लो चलचित्रले झण्डै ७५० अर्ब रुपैयाँ कमाइ गरेर निकै सफल चलचित्र रहेको हुँदा अडियन्सले अहिले पनि त्यस्तै अपेक्षा गरेका छन्। ‘डेडपुल २’ को ट्रेलर विहिवार सार्वजनिक भएको हो र रिलिज भएको एक दिन नपुग्दै यस चलचित्रले पुरै सिनेमा […]

समाचार

क्रान्तिशिखा धिताल मिस ग्लोब इन्टरनेशनल

२१ वर्षिय क्रान्तिशिखा धिताल मिस ग्लोब इन्टरनेशनल भएकी छिन्। राजधानीमा अायोजित सुन्दरी प्रतियोगितामा धितालले ‘बेस्ट पर्सनालिटी’ उपाधि जित्दै प्रथम विजयी भएको हो। हाल भएको सुन्दरी प्रतियोगिता स्टार इन्टरटेन्मेन्ट अयोजित यो तेस्रो प्रतियोगिता हो भने यस अघीको प्रथम उपाधी मिना बाँस्कोटा‌ले जितेको थियो। अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालन भएको प्रतियोगितामा ललितपुरको कुसुन्तीकी २१ वर्षिया ओसन […]

Technology

नेपाल टेलिकमको मोबाइल फोन देशभर अवरुद्ध

काठमाडौँः सरकारी सेवा प्रदायक नेपाल टेलिकमको मोबाइल फोन सेवा देशैभर अवरुद्ध भएको छ । बिहीबार बिहान सात बजे पछाडिबाट देशैभरीको मोबाइल सेवा ठप्प भएको हो । नेपाल टेलिकमको नेट्वर्कबाट फोन नलाग्ने तथा एसएमएस पनि नजाने समस्या देखिएको छ । फोन अवरुद्ध भएको बारेमा नेपाल टेलिकमका अधिकारीहरुसँग पनि सम्पर्क हुन सकेको छैन । एनटिसीको सिस्टममा बारम्बार […]

Music

तिमी सँग टाइटल गीत

काठमाडौं। साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित आगामी चलचित्र ‘तिमी सँग’ को टाइटल गीत बुधवार सार्वजनिक भएको छ। ‘तिमी सँग’ बोल रहेको यस गीतमा माधुरी भट्टचार्य र राहुल मुखर्जीको स्वर रहेको छ। अन्नपूर्ण बेस क्याम्पमा छायांकन गरिएको यस रोमान्टिक गीतमा लेखु सहयात्रीको शब्द र राहुल मुखर्जीको सँगीत रहेको छ। ४ मिनेट ४८ सेकेण्ड लामो गीतमा अभिनेत आकाश श्रेष्ठ […]

समाचार

विश्वकै अन्तिम उत्तरी सेतो भाले गैँडा मर्‍यो

एजेन्सी: विश्वकै अन्तिम सेतो उत्तर भाले गैँडा ४५ वर्षको उमेरमा मंगलबार मरेको छ । केन्याको राजधानी नैरोबीबाट २५० किलोमिटरमा अवस्थित ओल पेजेता संरक्षण क्षेत्रमा रहँदै आएको यो एक मात्र पुरुष गैँडा मरेको हो । भाले गैँडा मरेसँगै यो प्रजातिमा अब केबल दुई पोथी गैँडा मात्रै बाँकी रहेका छन् । केन्यामा वन्यजन्तुको रक्षामा सक्रिय एक संस्थाले यसको […]

Technology

रोबोट सोफिया बुधबार नेपाल आउने

काठमाडौं – साउदी अरेबियाकी नागरिक रोबोट सोफिया बुधबार नेपाल आउने भएकी छिन्।संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको  एक कार्यक्रममा सहभागिताका लागि सोफिया नेपाल आउने लागेकी हुन्। विज्ञान तथा प्रविधिको विकासले देश विकास पुर्‍याउने भूमिकाबारे उक्त कार्यक्रम केन्द्रित रहने बताइएको छ। हङकङको ह्यान्सन कम्पनीले बनाएको उक्त रोबोटलाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको थियो। रोबोट सोफियाले आमा बन्ने चाहना […]

TV Shows/News

नेपाल आइडलको अडिसन सुरु

भैरहवा : विश्वचर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको दोस्रो सिजनको पहिलो अडिसन मंगलबार भैरहवाबाट सुरु भएको छ। भैरहवाको अञ्चलपुरस्थित जेसिज किन्डर गार्डेन हाइस्कुलको प्रांगणमा नेपाल आइडलको अडिसन हुँदैछ। भैरहवामा अडिसन सकिएपछि क्रमशः धनगढीमा चैत ११ गते, हेटौंडामा वैशाख ३ गते, धरानमा वैशाख ८ गते, पोखरामा वैशाख १४ गते नेपाल आइडलको अडिसन हुने आयोजकले जनाएको […]

Kollywood

अमेरिका बोइज; यो अमेरिकामा ऊट कहाँबाट आयो?

चैत्र ५, २०७४। काठमाडौं। अागामी चलचित्र ‘अमेरिका बोइज’ को टिजर सार्वजनिक भएको छ। चलचित्र आइतवार सार्वजनिक गरिएको हो। चलचित्र इन्टरटेन्मेन्टले भरिएको छ। एक पात्र, पानप्रेमी; तन्नु खान। अनि अमेरिकाबाट फर्केका तीन युवक, हराएको सुटकेस र पान। सुटकेसमा के थियो, त्यो त पूरा चलचित्र हेरेर थाहा हुन्छ तर चलचित्रमा एक टोली त्यसैको पछि हुन्छ।‌ यसै सिलसिलाको […]

समाचार

भैरहवाको गौतमबुद्ध विमानस्थलमा यती एयरको विमान दुर्घटना

बुटवल — भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतबार यती एयरको विमान दुर्घटना भएको छ । विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुशल रहेका छन् । काठमाडौंबाट आएको विमान रन वे मा गुडिरहेका बेला चक्का लग हुँदा विमान दुर्घटनाग्रस्त भएको छ। रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४:४० मा उडेको जुलेट चार्ली विमान […]